मध्यावधि समिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम संवाद कार्यक्रम आ.ब.२०७६/०७७ को जिल्ला दररेट स्थानिय तहमा मदिरा व्यवस्थापन सम्बन्धमा दोलखा प्रतिवद्दता २०७६ स्थानिय सरकारको निति निर्माण र कार्यन्वयनको अवस्था विषयक गोष्ठि सम्पन्न भएको छ। नेपाल भ्रमण वर्ष २०२० भव्यरुपमा सफल पार्नको लागि जिल्ला स्तरिय सहजिकरण तथा आयोजक समिति गठन मुख्य मन्त्रीज्यूबाट पालिका प्रमुख/उपप्रमुखहरु तथा कार्यालय प्रमुखहरुलाई निर्देशन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आयोजनाहरुको विवरण जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु

सूचना तथा समाचार


भूकम्प स्मृति दिवस २०७३ को उपलक्ष्यमा हुने कार्यक्रम सम्वन्धमा

जिल्ला दैवी प्रकोप उद्दार समिति, दोलखाको आयोजनामा हुन गई रहेको भूकम्प स्मृति दिवस २०७३ को उपलक्ष्यमा दोलखामा कार्यरत सरकारी तथा...
थप पढ्नुहोस ...



परीक्षा कार्यक्रम स्थगित गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०७२/१०/२८ को गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम LGCDP अन्तरगत यस जिल्ला विकास...
थप पढ्नुहोस ...



बोलपत्र स्वीकृत गर्ने आशयको सुचना ।

प्रस्तुत विषयमा यस कार्यालयको मिति २०७२/११/२२ को राष्ट्रिय दैनिक पत्रिका समाचार पत्रमा प्रकाशित सूचना बमोजिम ठूलाबगर तामाकोशी क्षेत्र, चर्णावती खोला,...
थप पढ्नुहोस ...



LGCDP Focal Person पदको परीक्षा कार्यक्रमको सम्पर्क मिति तोकिएको सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा मिति २०७२/१०/२८ मा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम LGCDP अन्तरगत यस जिल्ला विकास...
थप पढ्नुहोस ...



भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अनुदान वितरणको लागि लाभग्राहीहरुको नामावली (आलम्पु, बिगु, वावरे, चिलंखा, लादुक, लामीडाँडा)

२०७२ साल बैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पहरुबाट क्षतिग्रस्त निजी आवास भवनहरुको पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउने आवास...
थप पढ्नुहोस ...



भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अनुदान सम्झौता गर्नको लागि सञ्चालन गरिने अनुदान सम्झौता शिविर सम्बन्धी सूचना ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अनुदान वितरणको लागि अनुदान सम्झौता शिविर निम्न तालिका अनुसारको मिति, स्थान र समयमा हुने भएकोले...
थप पढ्नुहोस ...



२२औं जिल्ला परिषद्को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण सम्वन्धमा

यस जिल्लाको २२औं जिल्ला परिषद्बाट आर्थिक वर्ष २०७३/७४ को लागि स्वीकृत नीति, कार्यक्रम तथा बजेट तपसिलको मिति, समय र स्थानमा...
थप पढ्नुहोस ...



Earthquake Emergency Assistance Project (EEAP) को प्रगति सम्वन्धमा ।

Earthquake Emergency Assistance project (EEAP), दोलखाका लागि छनौट भएका निम्न सडकहरुको प्रगति विवरण ।



भूकम्पबाट पूर्णरुपमा क्षति भएका आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि २०७२

 भूकम्पबाट पूर्णरुपमा क्षति भएका आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि २०७२  



विषयगत समिति तथा एकिकृत योजना तर्जुमा समितिको वैठक सम्वन्धमा

प्रस्तुत विषयमा आ. व. २०७३/७४ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको लागि तपसिलको समय तालिका वमोजिम विषयगत समिति तथा एकिकृत...
थप पढ्नुहोस ...



Skip to toolbar