जिल्ला समन्वय समिति, दोलखाको पदाधिकारीहरु र जिल्लास्थित सरकारी कार्यालयहरु वीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । जिल्ला समन्वय समिति, दोलखाको पहिलो बैठकको निर्णयहरु आ.व. २०७३/७४ मा जिसस, दोलखाबाट कार्यान्वयन भएका योजना तथा कार्यक्रमहरुको सम्पूर्ण विवरण जिसस, दोलखाको शिर्षकगत खर्च सहित ईन्धन, फर्निचर र विविध भुक्त्तानीको विवरण । आ.व. २०७३/७४ मा जिसस, दोलखाबाट कोष तथा लेखा नियन्त्रक कार्यालयमा रकम फिर्ताको विवरण जिल्ला समन्वय दोलखाको २०७३ फागुन मसान्तसम्मको अख्तियारी, निकासा, खर्च तथा जिम्मेवारी सारिएको विवरण आन्तरिक आय संकलनको ठेक्का बन्दोबस्त गर्ने सम्वन्धी सूचना । जिल्ला सभाको पहिलो बैठक सम्पन्न । जिसस, दोलखाको जेठ महिनाको खर्च फाँटवारी सार्वजनिक गरिएको सम्वन्धमा । उपभोक्त्ता समितिहरुलाई अत्यन्त जरुरी सूचना !

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
Skip to toolbar