मध्यावधि समिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम संवाद कार्यक्रम आ.ब.२०७६/०७७ को जिल्ला दररेट स्थानिय तहमा मदिरा व्यवस्थापन सम्बन्धमा दोलखा प्रतिवद्दता २०७६ स्थानिय सरकारको निति निर्माण र कार्यन्वयनको अवस्था विषयक गोष्ठि सम्पन्न भएको छ। नेपाल भ्रमण वर्ष २०२० भव्यरुपमा सफल पार्नको लागि जिल्ला स्तरिय सहजिकरण तथा आयोजक समिति गठन मुख्य मन्त्रीज्यूबाट पालिका प्रमुख/उपप्रमुखहरु तथा कार्यालय प्रमुखहरुलाई निर्देशन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आयोजनाहरुको विवरण जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु

२२औं जिल्ला परिषद्को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण सम्वन्धमा

यस जिल्लाको २२औं जिल्ला परिषद्बाट आर्थिक वर्ष २०७३/७४ को लागि स्वीकृत नीति, कार्यक्रम तथा बजेट तपसिलको मिति, समय र स्थानमा सार्वजनिकीकरण हुने भएकोले उपस्थितिको लागि व्यवस्थापिका संसदका माननीय सांसदज्यूहरु, पूर्व मन्त्रीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, जिल्लास्थित राजनैतिक दलका प्रमुखज्यूहरु, पूर्व सांसदज्यूहरु, जिविसका पूर्व सभापति/उपसभापतिज्यूहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, पत्रकार, निजि क्षेत्र तथा नागरिक समाजका प्रतिनिधिहरुलाई पत्र पठाई सकिएको छ । यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी उक्त समारोहमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

तपसिल
कार्यक्रमः मितिः २०७२ फाल्गुन २९ गते शनिवार
समयः विहान ११ः०० वजे
स्थानः सिमपानी सभाहल, भीनपा–१०, चरिकोट

Skip to toolbar