स्थानिय सरकारको निति निर्माण र कार्यन्वयनको अवस्था विषयक गोष्ठि सम्पन्न भएको छ।

२५ मंसिर २०७६
जिल्ला समन्वय समिति दोलखाको आयोजनामा स्थानिय सरकारको निति निर्माण र कार्यन्वयनको अवस्था विषयक गोष्ठि सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्लाका ९ वटै पालिकाका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत,जिल्लामा कार्यरत संघ संस्थाहरु,पत्रकारहरु लगायतको उपस्थितिमा उत्त कार्यक्रम सम्पन्न भएको हो।

गोष्ठिले दोलखा जिल्लाका ९ वटै स्थानिय तहहरुको मध्यावधि समिक्षा गर्ने र सबै स्थानिय तहहरुले गरेका असल अभ्यासहरुको अनुसरण गर्दै सबै स्थानिय तहहरुको कमि कमजोरिहरुलाइ सच्याउदै बाकि कार्याकाल सफलता पुर्वक सम्पन्न गर्न मध्यावधि समिक्षा ३ महिना भित्र सम्पन्न गर्ने निर्णय गरियो।

Skip to toolbar