मुख्य मन्त्रीज्यूबाट पालिका प्रमुख/उपप्रमुखहरु तथा कार्यालय प्रमुखहरुलाई निर्देशन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आयोजनाहरुको विवरण जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न

भूकम्प स्मृति दिवस २०७३ को उपलक्ष्यमा हुने कार्यक्रम सम्वन्धमा

जिल्ला दैवी प्रकोप उद्दार समिति, दोलखाको आयोजनामा हुन गई रहेको भूकम्प स्मृति दिवस २०७३ को उपलक्ष्यमा दोलखामा कार्यरत सरकारी तथा गैससहरुले गरेका गतिविधिहरुको सार्वजनिकीकरण कार्यक्रम तपसिलको मिति, समय र स्थानमा सार्वजनिकीकरण हुने भएकोले उपस्थितिको लागि व्यवस्थापिका संसदका माननीय सांसदज्यूहरु, पूर्व मन्त्रीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, जिल्लास्थित राजनैतिक दलका प्रमुखज्यूहरु, पूर्व सांसदज्यूहरु, जिविसका पूर्व सभापति/उपसभापतिज्यूहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, पत्रकार, निजि क्षेत्र तथा नागरिक समाजका प्रतिनिधिहरुलाई  यसै सूचनालाई आधार मानी उक्त समारोहमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

तपसिल
कार्यक्रमः मितिः २०७३ वैशाख १२ गते आइतबार
समयः विहान ११ः०० वजे
स्थानः सिमपानी सभाहल, भीनपा–१०, चरिकोट

Skip to toolbar