आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न क्षमता विकास तालिम सम्पन्न (नगर/गाउँ तहको तालिम) विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन कार्य सम्पन्न बजेट तथा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न कार्यशाला गोष्ठी सम्पन्न स्थानीय तहमा योजना तर्जुमाको लागि सहजीकरण गोष्ठी सम्पन्न ( २०७४/१२/१४ र १५ ) जिल्ला समन्वय समिति,दोलखाको विज्ञप्ति जिल्ला समन्वय समिति, दोलखाको विज्ञप्ति सहकारी प्रबर्द्दनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यकम सम्पन्न स्थानीय तहका पदाधिकारीहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न( कालिन्चोक र विगु गाउँपालिका)

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना ।

प्रस्तुत विषयमा यस कार्यालयको मिति २०७२/११/२२ को राष्ट्रिय दैनिक पत्रिका समाचार पत्रमा प्रकाशित सूचना बमोजिम ठूलाबगर तामाकोशी क्षेत्र, चर्णावती खोला, तामाकोशी ढोलीखोला, गोपीखोला र शहरे लगायत भी.न.पा. ६ बाट नाम्दु जाने पुरानो झोलुङ्गे पुल देखी दक्षिण तर्फ तामाकोशी नदिको आसपास र सो क्षेत्र भई व्यक्तिगत जग्गाबाट उत्खनन् गरी व्यवसायिक प्रयोजनको लागि ओसार पसार गर्न बोलपत्रको प्रक्रियाबाट खरिद गर्ने सम्बन्धमा पेश भएका बोलपत्रहरु मध्ये बढी मूल्यांकित सारभूत रुपमा प्रभावग्राही देहाय अनुुसारको बोलपत्र प्रस्ताव स्वीकृतिको लागि छनौट गर्ने आशयको ७ (सात) दिने  सूचना सार्वजानिक खरिद ऐन, २०६३ को दफा २७ को प्रयोजनको लागि प्रकाशित गरिएको छ ।


क्र. स. बोलपत्र दाताको नाम र ठेगान प्रस्तावित रकम (मू.अ.कर बाहेक)
श्री सन्तोष ट्रेड प्रा.लि. भि.न.पा –१० १,०१,५०,०००।–

बबोधार्थ
श्री एकता कन्स्ट्रक्सन क्यारियर एण्डसप्लायर्र्स
भि.न. पा. –१, चरिकोट दोलखा ।

Skip to toolbar