पत्रकार भेटभाट कार्यक्रम २०७७

२०७७/०४/२४ गते
जिल्ला समन्वय समिति दोलखा स्थापना भएको तेस्रो वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला समन्वय समिति दोलखाको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूले जिल्ला समन्वय समिति दोलखाले आ.व.०७६/७७ मा सम्पन्न गरेका सम्पुर्ण कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नु भएको थियो।

Skip to toolbar