नेपाल सरकारका नवनियुत्त महिला,बालबालिका तथा ज्यष्ठ नागरिक मन्त्री माननिय पार्वत गुरुङज्युलाइ जिल्ला समन्वय समिति दोलखामा स्वागत गरिेएको छ।

दोलखा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद र हााल नेपाल सरकारका नवनियुत्त महिला,बालबालिका तथा ज्यष्ठ नागरिक मन्त्री माननिय पार्वत गुरुङज्युलाइ जिल्ला समन्वय समिति दोलखामा स्वागत गरिेएको छ।

Skip to toolbar