स्थानिय सरकारको निति निर्माण र कार्यन्वयनको अवस्था विषयक गोष्ठि सम्पन्न भएको छ। नेपाल भ्रमण वर्ष २०२० भव्यरुपमा सफल पार्नको लागि जिल्ला स्तरिय सहजिकरण तथा आयोजक समिति गठन मुख्य मन्त्रीज्यूबाट पालिका प्रमुख/उपप्रमुखहरु तथा कार्यालय प्रमुखहरुलाई निर्देशन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आयोजनाहरुको विवरण जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट

नेपाल भ्रमण वर्ष २०२० भव्यरुपमा सफल पार्नको लागि जिल्ला स्तरिय सहजिकरण तथा आयोजक समिति गठन

आज मिति २०७६ साल कार्तिक महिना २२ गतेका दिन नेपाल भ्रमण वर्ष २०२० भव्यरुपमा सफल पार्नको लागि जिल्ला स्तरिय सहजिकरण तथा आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख श्री डबल पाण्डेज्युको अध्यक्षतामा बैठक बसि निम्ननुसार निर्णय गरिएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि देहाय बमोजिमका जिल्लास्तरिय सहजिकरण तथा आयोजक समिति गठन गर्ने र उक्त समितिमा आवश्यकता अनुसार अन्य सदस्यहरु समेत थप गर्ने निर्णय गरियो।
अध्यक्ष- सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिको प्रमुख,सदस्य- सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिको उपप्रमुख लगायत सबै पदाधिकारिहरु,सदस्य- सम्बन्धित जिल्लाको जिल्ला अन्तर्गतका सबै स्थानिय तहका प्रमुख/अध्यक्ष,सदस्य -जिल्ला स्थित सरकारि कार्यलयका प्रमुख वा प्रतिनिधिहरु,सदस्य-जिल्लामा पर्यटन गतिविधिमा क्रियाशिल व्यक्ति तथा गैरसरकारि संघ संस्थाका प्रतिनिधिहरु मध्यबाट देहाय बमोजिमका व्यक्ती तथा संघ संस्थालाइ सदस्यको रुपमा आमन्त्रण गर्ने।
१. दोलखा उधोग वाणिज्य संघ,दोलखा
२. अरनिको र रोल्वालिङ यातायात व्यावसायी संघ
३. दोलखा स्थित सात वटै रेडियोका स्टेसन म्यानेजर
४. अपर तामाकोशि हाइड्रोपावर लि.
५. होटल संघ, दोलखा
६. सामुदायिक वन उपभोक्ता महासंघ,दोलखा
७. जिल्ला सहकारि संघ, दोलखा
८. सामुदायीक विद्यालय व्यवस्थापन समिति महासंघ,दोलखा
९. प्याब्सन ,दोलखा
१०. गैसस महासंघ, दोलखा
११. घरेलु उद्योग महासंघ,दोलखा
१२. जिल्ला खेलकुद विकास समिति,दोलखा
१३. पुष्कर शाह (विश्व साइकल यात्री)दोलखा
१४. मदनदास श्रेष्ठ (वरिष्ठ कलाकार),दोलखा
१५. वैकुण्ठ प्रधान,दोलखा
१६. शान्त कृष्ण श्रेष्ठ,दोलखा

१७.दावा लामा,दोलखा साथै सदस्य-सचिव यस जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी रहने गरि ९१ सदस्यीय जिल्ला स्तरिय सहजिकरण तथा आयोजक समिति गठन भएको छ

Skip to toolbar