कार्यशाला गोष्ठी सम्पन्न स्थानीय तहमा योजना तर्जुमाको लागि सहजीकरण गोष्ठी सम्पन्न ( २०७४/१२/१४ र १५ ) जिल्ला समन्वय समिति,दोलखाको विज्ञप्ति जिल्ला समन्वय समिति, दोलखाको विज्ञप्ति सहकारी प्रबर्द्दनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यकम सम्पन्न स्थानीय तहका पदाधिकारीहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न( कालिन्चोक र विगु गाउँपालिका) जनप्रतिनिधिहरुको नामावली र सम्पर्क न. जनप्रतिनिधिहरुको नामावली र सम्पर्क न. वार्षिक समिक्षा गोष्ठी एवं जिल्ला समन्वय समिति, दोलखाको बैठक सम्पन्न । जिसस, दोलखाद्वारा आ.व. २०७३/७४ मा वितरण गरेको आर्थिक सहयोग सम्वन्धमा ।

दोलखा जिल्लाको विकास निर्माण सम्वन्धी छलफल कार्यक्रम सम्पन्न(२०७४/१०/१४)

 

आज मिति २०७४ साल माघ १४ गतेका दिन जिल्ला समन्वय समिति ,दोलखाको आयोजनामा   जिल्लामा संचालित  विकास निर्माण कार्यक्रम र भावी रणनीति सम्वन्धी छलफल कार्यक्रम सम्पन्न भयो । जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका  माननीय सदस्य पार्बत गुरुङ, बिशेष अतिथिहरु प्रदेश सभाका माननीय सदस्यहरु. पशुपति चौलागाईं , बिशाल खड्का, रचना खड्का, हिमाली गोले र आंग देन्दी  शेर्पा उपस्थिति भै सुझाब सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । गाउँ/नगर पालिकाका प्रमुख तथा प्रति निधिहरुले र जिल्लास्थित विकास संग सम्वन्धित सरकारी कार्यालयका प्रमुखहरुले चालु आ.ब को आयोजना/कार्यक्रमहरुको  कार्यन्वयनको अवस्था र समस्यहरु प्रस्तुत गर्नु भएको थियो । यसै सम्वन्धमा निर्माणधीन खाडीचौर चरिकोट सडकको प्रगति बारे सम्बन्धित पक्षसग  छलफल गर्ने कार्यक्रम समेत तय भयो ।

 

Skip to toolbar