डबल पाण्डे

नाम: डबल पाण्डे
ठेगाना: कालिञ्चोक गाउपालिका-६, लापिलाङ्ग
जन्म मिति: २०२५ असार ७
जन्म स्थान: लापिलाङ्ग दोलखा
आमा/बाबुको नाम: लक्ष्मि/जनक पाण्डे
श्रीमतिको नाम: शान्ता पाण्डे
छोरा छोरिको नाम: रमिला/रबिन/नबिन पाण्डे
हालको जिम्मेवारि: जिसस प्रमुख
फोन/मोबाइल: ०४९४२१७५३/९८५१२०२६१९
इमेल:dolakha1968@gmail.com
शैक्षिक योग्यता: वि.ए
विदेश भ्रमण: चिन, भारत, मलेशिया र थाइल्याणड
संलग्न दल वा पार्टि: नेपाल कम्न्युस्ट पार्टी (नेकपा)
राजनैतिक इतिहास: २०४० सालदेखि अनेरास्वब्युमा संगठित गरि प्रारम्भिक कमिटि हुदै जिल्ला कमिटि सदस्यसम्म, २०४४ देखि २०४७सम्म साविक नेकपा मालेको गाँउ कमिटि सचिब, इलाका कमिटि सचिव, २०४७-0६४ सम्म नेकपा एमाले जिल्ला कमिटि सदस्य, सचिवालय सदस्य हुँदै २०७० मा जिल्ला कमिटि उप-सचिव, २०७५ देखि सचिवालय सदस्य …
संस्थागत संलग्नता: लापिलाङ्ग मा.वि विव्यस अध्यक्ष
नेतृत्वदायी संकल्प वा योजना: संविधान तथा प्रदेश कानुनले परिभाषित गरेको जिल्ला समन्वय समितिको भुमिकालाइ प्रभावकारि बनाउने, स्थानिय तह, प्रदेश सरकार ,संघिय सरकार तथा विकास साझेदार निकायहरु संग सुमधुर सम्बन्ध स्थापित गर्ने, जिल्लाको आवधिक योजना निर्माण गर्ने, समृद्द जिल्ला निर्माण गर्ने, लगानि मैत्री वातावरण बनाउने, जिल्लाको विकास निर्माणलाइ गुणस्तर तथा दिगो बनाउन प्रभावकारि अनुगमनमा जोड दिने।

Skip to toolbar