जिल्ला समन्वय समितिको बैठक(२०७४/०४/२४)

 

मिति २०७४ साल साउन  २४  गतेको दिन जिल्ला समन्वय समिति, दोलखाको बैठक समन्वय समितिका प्रमुख डबल पाण्डेको अध्यक्षतामा बस्यो र प्रतिनिधि सभाका माननीय सांसदहरु आनन्द प्रसाद पोखरेल, पशुपति चौलागाईं र पर्बत गुरुङको बिशेष उपस्थितिमा उक्त बैठकले तापसिल वमोजिमको निर्णयहरु गरियो ।

तापसिल

१, स्थानीय तहको निर्वाचन सम्पन्न गर्न  सहयोग पुरयाउने सवै सरोकारवाला निकायहरु तथा आम मतदाताहरुमा धन्यबाद ज्ञापन गर्ने निर्णय गरियो ।

Skip to toolbar