स्थानिय सरकारको निति निर्माण र कार्यन्वयनको अवस्था विषयक गोष्ठि सम्पन्न भएको छ। नेपाल भ्रमण वर्ष २०२० भव्यरुपमा सफल पार्नको लागि जिल्ला स्तरिय सहजिकरण तथा आयोजक समिति गठन मुख्य मन्त्रीज्यूबाट पालिका प्रमुख/उपप्रमुखहरु तथा कार्यालय प्रमुखहरुलाई निर्देशन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आयोजनाहरुको विवरण जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला समन्वय समिति, दोलखाको आयोजनामा मिति २०७५ साल माघ ६ गतेका दिन जिल्लास्थित सरकारी कार्यालयहरुबाट संचालन भएका विकास आयोजना तथा कार्यक्रमहरुको समिक्षातमक् अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । जिल्ला समन्वय समिति, दोलखाका प्रमुख श्री डबल पाण्डेको सभापतित्वमा तथा संघीय संसद प्रतिनिधि सभाका माननीय सदस्य पार्वत गुरुंगको प्रमुख आथित्यतामा  भएको उक्त कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको आफ्नो कार्यक्रमको प्रगति, देखिएका चुनौती र भावी कार्यक्रमहरु जानकारी गराएका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय पर्बत गुरुङ र जिल्ला समन्वय प्रमुख श्री डबल पाण्डेले समृद्द दोलखा निर्माणको लागि निर्देशात्मक भनाइ राख्नु भएको थियो ।

Skip to toolbar