आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न क्षमता विकास तालिम सम्पन्न (नगर/गाउँ तहको तालिम) विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन कार्य सम्पन्न बजेट तथा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न कार्यशाला गोष्ठी सम्पन्न स्थानीय तहमा योजना तर्जुमाको लागि सहजीकरण गोष्ठी सम्पन्न ( २०७४/१२/१४ र १५ ) जिल्ला समन्वय समिति,दोलखाको विज्ञप्ति जिल्ला समन्वय समिति, दोलखाको विज्ञप्ति सहकारी प्रबर्द्दनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यकम सम्पन्न स्थानीय तहका पदाधिकारीहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न( कालिन्चोक र विगु गाउँपालिका)

जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको वैठक (२०७४/११/३० )

आज मिति २०७४/११/३० गतेका दिन ढुंगा, गिटी, बालुवाको उत्खनन एवम् संकलनलाई व्यवस्थित गर्न गठित जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको वैठक समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मण विक्रम थापाको अध्यक्षतामा तथा जिसस प्रमुख सहित स्थानीय तहका प्रमुखज्यूहरुको उपस्थितिमा वैठक देहाय वमोजिमको निर्णय गरियो ।
उपस्थिति
१. प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मण विक्रम थापा –जिल्ला प्रशासन कार्यालय
२. प्रहरी नायव उपरिक्षक श्री रामेश्वर कार्की ——–जिल्ला प्रहरी कार्यालय
३. डिभिजन प्रमुख श्री कृष्ण प्रसाद रिजाल ———–सिंचाई विकास डिभिजन कार्यालय
४. नि. जिल्ला वन अधिकृत श्री ……………….जिल्ला वन कार्यालय
५. जिल्ला भूसंरक्षण अधिकृत श्री सुरेश दाहाल ———जिल्ला भूसंरक्षण कार्यालय
६. प्रमुख घरेलु उधोग अधिकृत श्री ……………..घरेलु तथा साना उधोग समितिको कार्यालय
७. गौरीशंकर संरक्षण क्षेत्र
८. जिल्ला समन्वय अधिकारी श्री तुलसीनाथ गौतम —–सदस्य सचिव, जिल्ला समन्वय समिति
विशेष आमन्त्रित
१. प्रमुख श्री डबल पाण्डे —————– ——जिल्ला समन्वय समिति
२. प्रमुख श्री भरत केसी ————————-भिमेश्वर नगरपालिका
३. अध्यक्ष श्री ईश्वरचन्द्र पोखरेल ——————-तामाकोशी गाउँपालिका
४. अध्यक्ष श्री युधिष्ठिर खड्का ———— ——-विगु गाउँपालिका
५. डिभिजन प्रमुख श्री अशोक तिवारी —————डिभिजन सडक कार्यालय
६.
७. उपाध्यक्ष श्री रविचन्द्र आचार्य ——————बैत्येस्वर गाउँपालिका
८. नि. प्रमुख जिल्ला कोष नियन्त्रक ————–जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय
९. प्रमुख मालपोत अधिकृत श्री गोबिन्द अधिकारी —-जिल्ला मालपोत कार्यालय
अन्य आमन्त्रित
समन्वय समितिका सदस्य श्री मुरारीराज शिवाकोटी —– जिल्ला समन्वय समिति
बरिष्ठ कार्यक्रम अधिकृत विक्रम कार्की ————-जिल्ला समन्वय समितिको कार्यालय
निर्णयहरु
निर्णय न. १ — चालु आ.व २०७४/०७५ का लागि जिल्ला समन्वय समिति दोलखाबाट ढुंगा , गिटी, बालुवा जस्ता नदिजन्य पदार्थहरुको ठेक्का व्यवस्थापन भएको नदि क्षेत्रमा स्वीकृत प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन (IEE) तथा सम्झौता वमोजिम कार्य भए नभएको नियमित अनुगमन गर्ने र सम्झौता तथा (IEE ) वमोजिम गर्न गराउन सवै पक्षबाट समन्वयात्मक पहल गरि ढुंगा , गिटी, बालुवा जस्ता नदिजन्य पदार्थहरुको समुचित उपयोग, सुलभ एवम् समान मुल्यमा उपलब्धताको सुनिश्चित गर्दै नदिजन्य पदार्थको गैर कानुनि दोहनलाई प्रचलित कानुन वमोजिम नियन्त्रण गर्ने निर्णय गरियो ।

Skip to toolbar