मुख्य मन्त्रीज्यूबाट पालिका प्रमुख/उपप्रमुखहरु तथा कार्यालय प्रमुखहरुलाई निर्देशन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आयोजनाहरुको विवरण जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न

कार्यशाला गोष्ठी सम्पन्न

मिति २०७४ साल चैत्र २६ गतेका दिन जिल्ला समन्वय समिति, दोलखाको आयोजना तथा Youth alliance for Environment Nepal र WWF Nepal को सहयोगमा स्थानीय तहको योजना तर्जुमामा दिगो विकास लक्ष्यलाइ मुलप्रवाहीकरण सम्वन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समितका प्रमुख डबल पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रमुख भारत केसीज्यू , बैतेश्वर, शैलुंग र कालिन्चोक गाउँपालिकाका अध्यक्ष तथा उपध्यक्ष्ज्यूहरु, जिल्ला समन्वय समितिका सदस्यज्यूहरु, वडा अध्यक्षज्युहरु, पत्रकार तथा नागरिक समाजका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा दिगो विकास लक्ष्यसंग सम्वन्धित विषयहरुको कार्य योजना निर्माण गरि प्रस्तुति र छलफल गरिएको थियो ।

Skip to toolbar